३२ असार, चितवन । नेपाल नेत्रज्योति संघ चितवन शाखाको आइतबार सम्पन्न २० औँ वार्षिक साधारणसभा एवं अधिवेशनले कृष्णराज धरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको सदस्यमा जयराम श्रेष्ठ, डा उन्नत श्रेष्ठ, तेजेन्द्रबहादुर खड्का, शान्तकुमार पिया रहनुभएको