११ बैशाख २०८१, मंगलबार

Tag: नेकपा सचिवालय बैठक

नेकपा सचिवालय बैठक सकिएलगत्तै देउवा किन पुगे ओली र प्रचण्डलाई भेट्न बालुवाटार ?

काठमाडौ, १ भाद्र । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएलगत्तै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार छिरेका छन् । देउवा बालुवाटार छिर्नुलाई अर्थपूर्ण मानिएको छ ।