नेकपा सचिवालय बैठक Archives - Nepalpatra Nepalpatra
१६ मंसिर २०७७, मंगलबार

Tag: नेकपा सचिवालय बैठक

नेकपा सचिवालय बैठक सुरु, ओलीविरुद्ध कडा रुपमा प्रस्तुत हुने तयारीमा प्रचण्ड

काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । धुम्बाराहीमा बस्ने भनिएको बैठक अन्तिम समयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ठिक दिउँसो १ बजे बाट