७ बैशाख २०८१, शुक्रबार

Tag: नेकपा एमाले

ओलीले बोलाए केन्द्रीय कमिटीको बैठक, नेपालको पार्टीमा गएका नेतालाई कारबाही गर्ने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक बोलाएका छन् । पार्टी केन्द्रिय कार्यालयका सचिव शेरबहादुर तामाङले आज मध्यान्ह १२ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा केन्द्रीय कमिटी बैठक बस्ने तय भएको जानकारी दिए । पूर्वप्रधानमन्त्री