६ बैशाख २०८१, बिहिबार

Tag: नेकपा एमाले

नेकपा एमाले अध्यक्ष ओलीको मुद्दा ‘हेर्दाहेर्दै’ मा

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा (एमाले) ले कारबाहीको सिफारिस गरेका १४ सांसदको पद खारेजीसम्बन्धी रिट निवेदनको सुनुवाइ जारी रहेका कारण ‘हेर्दाहेर्दै’ मा मङ्गलबारका लागि पेशी तोकेको छ । न्यायाधीश दीपककुमार कार्की र डा. कुमार चुडालको संयुक्त इजलासम आज सुनुवाइ भएर