७ बैशाख २०८१, शुक्रबार

Tag: निषेधाज्ञा

निषेधाज्ञाबारे अर्को निर्णय : काठमाडौं उपत्यकामा २२ वैशाखदेखि फेरि एक हप्ता थप

काठमाडौं । मन्त्रिपरिषद् बैठकले एक साताका लागि जारी गरेको निषेधाज्ञा बढाएको छ । मन्त्रिपरिषद् बैठकले एक साताले मात्रै कोरोना संक्रमणको चेन ब्रेक नहुने भन्दै थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा २२ वैशाखपछि थप एक हप्ता