२८ आश्विन २०८१, सोमबार

Tag: निजामती कर्मचारी अस्पताल

निजामती कर्मचारी अस्पतालको सेवा नियमित

काठमाडौँ, २७ वैशाख । मुलुकभर लकडाउन जारी रहेको अवस्थामा निजामती कर्मचारी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा नियमित गरिरहेको छ । लकडाउनको अवस्थामा पनि बिरामीको स्वास्थ्य उपचारलाई ध्यानमा राखी अस्पतालले आफ्ना अत्यावश्यक सेवा सञ्चालन गरिएको हो । अस्पतालले दुई सातादेखि ओपिडी नियमित