१३ आश्विन २०८१, आइतबार

Tag: धनगढीमा निषेधाज्ञा

धनगढीमा निषेधाज्ञा : विद्यार्थी र प्रहरीबीच झडप, दर्जनौं सेल अश्रु ग्यास प्रहार

धनगढी । धनगढीमा आज कर्फ्यु तोडेर विद्यार्थीले आन्दोलन गरेपछि विद्यार्थी र प्रहरीबीच झडप भएको छ भने प्रहरीले विद्यार्थीहरूको प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं सेल अश्रु ग्यास प्रहार गरेको छ । धनगढीमा ग्रेडरले किचेर आफ्ना सहकर्मीको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई लिएर