४ चैत्र २०८१, मंगलबार

Tag: द हवाइट माउन्टेन स्कुल

द हवाइट माउन्टेन स्कुलमा धुमधामका साथ मनाइयो सरस्वती पूजा

काठमाडौँ । द हवाइट माउन्टेन स्कुल, धापासी, काठमाडौँमा धुमधामका साथ सरस्वती पूजा मनाइएको छ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पूजा आराधना गरेर यो पर्व मनाइएको हो । सरस्वती पूजाकै दिन आज सो स्कुलमा बालबालिकाहरुलाई अक्षरारम्भ