११ बैशाख २०८१, मंगलबार

Tag: दुर्घटना

दुर्घटनाबाट एक महिलाको मृत्यु

मकवानपुर । मकवानपुरमा टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जना महिलाको मृत्यु भएको छ । आइतबार बिहान ना २ क ४३१ नम्बरको खाली टिपरले ना १९ प २३२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ५५ बर्षीय तारादेवी रेग्मीको मृत्यु भएको हो