६ बैशाख २०८१, बिहिबार

Tag: दुर्घटना

दुर्घटनाबाट २३ वर्षीय पुरुषको मृत्यु

काठमाडौं । रुपन्देहीमा मोटरसाइकलबाट खसेर २३ वर्षीय पुरुषको मृत्यु भएको छ । प्रहरीका अनुसार तिलोत्तमा नगरपालिका–६, नयाँमिलचोकमा मोटरसाइकलमा पछाडि सवार तिलोत्तमा नगरपालिका–१५, पत्थरडाँडाका जितबहादुर थापाको मृत्यु भएको हो । घाइते भएका थापाको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको