१३ बैशाख २०८१, बिहिबार

Tag: डोनाल्ड ट्रम्प

ट्रम्पले फेरि गरे केन्द्रीय बैंकका अध्यक्षको आलोचना

७ कात्तिक, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंकका अध्यक्ष जेरोम पावेलको विरुद्धमा मङ्गलबार पुनः आक्रोश व्यक्त गर्नुभएको छ । बैंक ब्याजदर वृद्धिको पक्षमा उभिनुभएका पावेलका कारण आर्थिक वृद्धिमा जोखिम आउने खतरा रहेको राष्ट्रपति ट्रम्पको आरोप छ ।