लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत
दाङ । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । आज मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत पाएका हुन् । लुम्बिनीका प्रदेशसभाको मुख्यमन्त्री चौधरीले राखेको विश्वासको मतको पक्षमा ५३ मत परेको छ भने विपक्षमा २९