१३ बैशाख २०८१, बिहिबार

Tag: जापान

साना व्यवसायका लागि जापानद्वारा २ खर्ब ७९ अर्ब डलरको व्यवस्था

टोकियो, ९ जेठ । जापानको केन्द्रीय बैंकले कोरोनाभाइरसबाट ठूलो क्षति व्यहोर्न बाध्य जापानका साना व्यवसायीका लागि २ खर्ब ७९ अर्ब डलरको ऋण व्यवस्था गरेको छ । जापान अहिले विश्वमै तेस्रो ठूलो अर्थव्यवस्था भएको मुलुक हो । बैंक अफ जापानले यसअघि