राजविराज । सप्तरीमा छुट्टाछुट्टै घटनामा परी आज २ जनाको मृत्यु भएको छ । सप्तरीको बोदेबरसाइन नगरपालिका–३ मधुवनमा करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका १८ वर्षीयको रामनरेश यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Nepalpatra
Nepali Super Jokes