ग्रहण Archives - Nepalpatra Nepalpatra ग्रहण Archives - Nepalpatra
२८ बैशाख २०७८, मंगलबार

Tag: ग्रहण

ग्रहणका समयमा स्नान गर्न देवघाट नआउन अनुरोध

चितवन, ७ असार । देवघाट क्षेत्र विकास समितिले खण्डग्रास सूर्य ग्रहणका समयमा पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न नआउन भक्तजनलाई अनुरोध गरेको छ । कालीगण्डकी र त्रिशूलीको सङ्गमस्थल सो स्थलमा ग्रहणका समयमा स्नान गरेमा मोक्ष प्राप्ति हुने जनविश्वास रहिआएको छ ।