६ बैशाख २०८१, बिहिबार

Tag: गृहमन्त्री खाँण

गृहमन्त्री खाणसँग अमेरिकी उपमन्त्री जियासँग शिष्टाचार भेट

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी सहयोग र सम्बन्धका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ