१९ आश्विन २०८१, शनिबार

Tag: गुराँस

गुराँस फुल्यो वनैभरि हेरिदिने कोही भएन

फिदिम, १० वैशाख । मेची राजमार्गमा पर्ने पाँचथरको पौवाभञ्ज्याङ बजारबाट माथि डाँडा चढेपछि देखिने सिङ्गो जङ्गलको रुपरङ्ग यतिबेला फेरिएको छ । थरिथरिका गुराँस फुलेर रङ्गिएको जङ्गल अत्यन्तै मनमोहक देखिन्छ । यतिबेला देश बन्दाबन्दीमा नपरेको भए गुराँस फुलेर रङ्गीचङ्गी भएको यो