१३ बैशाख २०८१, बिहिबार

Tag: कोरोना रोकथाम

कोरोना रोकथामका लागि उपत्यका प्रशासनद्वारा १८ बुँदे आदेश जारी

काठमाडौँ । कोभिड–१९ को सम्भावित तेस्रो लहर (बढ्दो सङ्क्रमण) लाई रोक्न काठमाडौँ उपत्यकाका तीनवटै प्रशासन कार्यालय (काठमाडौँ, ललितपुर र भक्तपुर) ले आज १८ बुँदे आदेश जारी गरी सावधानी अपनाउन आह्वान गरेका छन् । तीनवटै प्रशासन कार्यालयका प्रमुख तथा सुरक्षा अधिकारीको