१३ बैशाख २०८१, बिहिबार

Tag: कोरोना नियन्त्रण

नेपाल सरकारद्वारा ८ अर्ब ३९ करोडको कोरोना नियन्त्रण खर्च सार्वजनिक

काठमाडौँ, जेठ ३१ गते । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब ८ अर्ब ३९ करोड, ११ लाख ९९ हजार रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन