८ बैशाख २०८१, शनिबार

Tag: केशव स्थापित

काठमाडौँमा बालेनले कटाए ५० हजार मत, केशव र सिर्जनाले पनि कटाए ३० हजार

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायमै राखेका छन् । स्वतन्त्र उम्मेदवार साहले ५००३० मत प्राप्त गरेर आफ्नो अग्रता कायम राख्दै ५० हजार मत भन्दा बढी मत ल्याएका हुन् । त्यसैगरी प्रमुख पदकै