१२ बैशाख २०८१, बुधबार

Tag: केपी ओली

एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता, ओलीले प्रचण्डलाई पत्याउलान त ?

भजनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका छन् । पछिल्लो सयम पार्टीका दुवै अध्यक्षले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेसँगै विवाद झन बल्झने सङ्केत देखिएका