१३ आश्विन २०८१, आइतबार

Tag: कृष्णबहादुर महरावि

निवर्तमान सभामुख महराविरुद्ध जबर्जस्ती करणी उद्योगको मुद्दा

१४ कात्तिक, काठमाडौं । संसद सचिवालयकी एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबस्जस्ती करणीको मुद्दा दर्ता हुने भएको छ । गत १९ गते सभामुख निवास वाटै पक्राउ परेका महराविरुद्ध जबर्जस्ती करणी उद्योग गरेको अभियोगमा