१९ माघ २०७९, बिहिबार

Tag: कार्यसम्पादन

रमेश सिलवालको कार्यसम्पादनको फाइल मगाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेश सिलवालको कार्यसम्पादनको फाइल मगाउन आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानको इजलाशले सरकारद्वारा मुल्यांकन गरिएको सिलवालको कार्यसम्पादनको फाइल मगाउने आदेश दिएको हो । तत्कालिन सदस्य-सचिव सिलवालले कार्यसम्पादन गर्न