१९ माघ २०७९, बिहिबार

Tag: कार्यदलले बुझायो

कार्यदलले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझायो शीर्ष नेताहरूलाई

काठमाडौं । सरकार सञ्चालनका निम्ति सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रम निर्धारण गर्न गठित कार्यदलले सरकारमा सहभागी दलका शीर्ष नेताहरूलाई आफ्नो प्रतिवेदन बुझाएको छ । अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरूलाई प्रतिवेदन