१६ माघ २०७९, सोमबार

Tag: कार्यक्रम थप्दैनौं

आगामी बजेटमा भ्यू टावर र सभाहल निर्माणका कार्यक्रम थप्दैनौं : मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभा हल निर्माण लगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने