१९ माघ २०७९, बिहिबार

Tag: कारोना संक्रमण दर

कारोना संक्रमण दर दैनिक उकालो, नयाँ भेरियन्टले बढायो जोखिम

काठमाडौं । एक साता अघिदेखि नेपालमा कोरोना संक्रमण दर निरन्तर बढिरहेको छ । जेठको अन्तिम सातादेखि कोरोना संक्रमण बढ्न थालेको हो । असारको तेस्रो साता आइपुग्दा कोरोना संक्रमण दर २ प्रतिशतले बढेको देखिएको छ । १२ असारमा २९ जना कोरोना