काठमाडौँ । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी सरकार नभएकाले धेरै काम गर्न सक्ने अवस्था नभएको स्वीकार गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको आइतबारदेखि काठमाडौंमा सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री सरकार कांग्रेसको एकलौटी नभएकाले