१९ माघ २०७९, बिहिबार

Tag: काभ्रेको

काभ्रेको पात्लेखेतमा प्रहरी र स्थानीय बीच झडप हुदाँ ६ सेल अश्रुग्यास प्रहार

१८ पुस, धुलिखेल। काभ्रेको धुलिखेल नगरपालिका पात्लेखेतमा वीपी राजमार्गअन्तर्गत स्थानीयबासीले अवरुद्ध पारेको सडक प्रहरीले बल प्रयोग गरेर खुलाएको छ। प्रहरीलाई ६ सेल अश्रुग्यास सडक खुलाउन प्रयोग गर्नुपरेको थियो। नमोबुद्ध नगरपालिका १ की फुलमाया तामाङको आइतबार बा ३ ख ५९५५ नम्बरको