काबेली करिडोरलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा सूचीकृत गर्न माग
काठमाडौ । ताप्लेजुङको काबेली करिडोरलाई अन्तर्राष्ट्रिय राजमार्गको रुपमा कायम गरी राष्ट्रिय गौरवको आयोजनाका रुपमा सूचीकृत गराउनका माग गरिएको छ । सिरिजंघा सरोकार समाज नेपालले नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई सो माग पत्र हस्तान्तरण गदै सो माग राखेको