२४ माघ २०७९, मंगलबार

Tag: कानूनमन्त्रीको स्पष्टोक्ति

कानूनमन्त्रीको स्पष्टोक्ति : एसपिपी सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी छैन

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नेपाल सरकारको राज्य साझेदारी कार्यक्रम (एसपिपी) सम्झौतामा हस्ताक्षर गर्ने कुनै तयारी नभएको स्पष्ट गरेका छन् । उनले यस विषयमा भ्रममा नरहन पनि सबैमा स्पष्ट गरेका छन् । साथै मन्त्री कोइरालाले