२४ माघ २०७९, मंगलबार

Tag: कानुनविद्हरूको सुझाव

स्थानीय निर्वाचन ऐनलाई संशोधन गर्न गठबन्धनलाई कानुनविद्हरूको सुझाव

काठमाडौं । सत्ता गठबन्धनलाई कानुनविद्हरूले स्थानीय निर्वाचन ऐनलाई संशोधन गर्न सुझाव दिएका छन् । आज आइतबार सत्तारूढ गठबन्धनले गरेको छलफलमा कानुनविद्हरूले संविधानसँग बाझिएका कानुनलाई संशोधन गर्न सुझाव दिएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपरान्ह ४ बजेदेखि गठबन्धनका शीर्ष