२० माघ २०७९, शुक्रबार

Tag: कानुनप्रति भरोसा

सन्दीपले भने- कानुनप्रति भरोसा भएकोले सबै आरोपको सामना गर्छु, सिपिएल छोडेर आउँदैछु

काठमाडौँ । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन् । एक १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका लामिछानेले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने बताएका