१९ माघ २०७९, बिहिबार

Tag: काठमाडौंमा जारी

नेपाल-भारत प्रबुद्ध समूहको बैठक आज पनि जारी

असोज २२, काठमाडौँ । नेपाल–भारत प्रबुद्ध समूह ईपीजीको पाँचौं बैठक आजपनि काठमाडौंमा जारी छ । समूहमा द्वीपक्षीय सम्बन्धका विभिन्न आयाम, यसअघि दुई देशबीच गरिएका सन्धि-सम्झौताको पुनरावलोकनलगायत विषयमा छलफल भइरहेको छ । बैठकमा भारतीय पक्षले सीमा नियमन ब्यवस्थित गर्न चेक प्वाइन्टहरुमा