१९ माघ २०७९, बिहिबार

Tag: काँग्रेसका मन्त्री

मधेशका मुख्यमन्त्रीद्वारा काँग्रेसका मन्त्रीलाई राजीनामा दिन आग्रह, नभए बर्खास्त गर्ने

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारमा रहेका नेपाली काँग्रेसका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेका छन् नभए उनीहरुलाई बर्खास्त गर्ने चेतावनी समेत दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा रहेका ४ जना मन्त्रीलाई