७ बैशाख २०८१, शुक्रबार

Tag: औषधि

आयुर्वेद औषधालयमा चिकित्सक, औषधिको अभाव

५ मङ्सिर, काठमाडौँ । वाग्मती अञ्चल आयुर्वेद औषधालय जयवागेश्वरीमा चिकित्सक र औषधिको अभावमा बिरामी उपचार नपाई फर्कने गरेका छन् । छ जना चिकित्सकको दरबन्दी रहेको औषधालयमा उपचार गर्न जाँदा काजमा बसेका कर्मचारी मात्र भेटिने गरेको बिरामीको गुनासोे छ । काजमा