८ बैशाख २०८१, शनिबार

Tag: औषधि

औषधिको परिभाषा र प्रकारहरु

औषधि त्यसलाई भन्दछन् जसको असर तत्काल देखिदैन तर रोगलाई दबाउदैन । लामो समय चलाउदा पनि यसले शरीरमा कुनै पनि प्रकारको घातक प्रभाव देखाउदैन । रोग लागेको अवस्थामा एलोपैथिक औषधि चलाउदा प्राय: मानिसको शरीरमा भएको रोगप्रतिरोधक क्षमता ह्रास भएर जान्छ ।