६ बैशाख २०८१, बिहिबार

Tag: औषधि

औषधि महँगो भएमा सबैभन्दा ठूलो मारमा दु:खी गरीव

बर्तमान समयलाई नियालेर हेर्दा सामान्य मान्छेले उपचार गर्न नसक्ने अवस्था देखिन थालेको छ । आज १०० रुपैया छ भनेर बेच्दा दर १२० भएर आएको हुन्छ । एउटै ब्राण्डका औषधिको दर फरक-फरक हुन्छ । हरेक दिन यस्तो अवस्था नेपाली औषधिको मात्र