ऊर्जामन्त्री

  • Nepalpatra

    ऊर्जामन्त्री पुन र सिचुवान प्रान्तका उपगभर्नरबीच भेटवार्ता सम्पन्न

    ३ जेठ, काठमाण्डौ ।  ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुन र नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगभर्नर पेङ युसिङबीच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा आज भएको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । भेटमा ऊर्जामन्त्री पुनले नयाँ सरकारको प्राथमिकता विकास र समृद्धि रहेको भन्दै त्यसका लागि नेपालमा चिनियाँ लगानी आवश्यक रहेको बताउनुभयो […]

  • चौतर्फी सहयोग भएमा देशभरी चाडै लोडसेडिङ अन्त्य हुने – ऊर्जामन्त्री शाही

    देशभरी चाडै लोडसेडिङ अन्त्य हुने – ऊर्जामन्त्री शाही

    भाद्र १३, २०७४, काठमाडौँ । कालिकोटबाट प्रत्यक्ष निर्वाचित सांसद महेन्द्र बहादुर शाही देउवा नेतृत्वको सरकारमा माओवादी केन्द्रको तर्फबाट ऊर्जामन्त्री बन्नु भएको छ । जनयुद्धका ठूला-ठूला मोर्चामा निर्णायक भूमिका निर्वाह गर्नुका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएर प्रस्तावकको रुपमा निकै चर्चा पाउनु भयो । माओवादीका पुर्व लडाकू कमान्डर रहेका शाहीको […]

  • को हुन् ऊर्जामन्त्री महेन्द्र बहादुर शाही ?

    को हुन् ऊर्जामन्त्री महेन्द्र बहादुर शाही ?

    पृष्ठभूमि र जन्म महेन्द्र बहादुर शाही देउवा नेतृत्वको सरकारमा ऊर्जामन्त्रीको जिम्मेवारी पाएका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएर प्रस्तावकको रुपमा निकै चर्चा रहेका कालिकोट-१ बाट प्रत्यक्ष निर्वाचित सांसद तथा ऊर्जामन्त्री महेन्द्र बहादुर शाही माओवादी केन्द्रभित्र इमान्दार नेताका छवि बनाएका नेताको रुपमा चिनिन्छन । माओवादीका पुर्व […]