७ बैशाख २०८१, शुक्रबार

Tag: ऊर्जामन्त्री

कर्णाली प्रदेशमा माओवादीबाट अर्थमन्त्री र ऊर्जामन्त्री नियुक्त

काठमाडौँ । कर्णाली प्रदेशमा सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का दुई मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री