उसागी Archives - Nepalpatra Nepalpatra उसागी Archives - Nepalpatra
१८ मंसिर २०७९, आइतबार

Tag: उसागी

‘उसागी’ आँधीबाट एकको मृत्यु

१० मङ्सिर, होचिमिन्ह सिटी । भियतनामको दक्षिण शहरमा आएको उसागी नामक आँधीपछि गएको भूस्खलनमा परी एक व्यक्तिको मृत्यु भएको छ । यस प्रकोपको कारण कैयौं घर, डुङ्गा र सडकहरु क्षतिग्रस्त भएको कृषि तथा ग्रामीण विकास मन्त्रालयले सोमबार जानकारी दिएको छ