१२ बैशाख २०८१, बुधबार

Tag: उम्मेदवारी घोषणा

ओलीलाई अर्को झड्का: भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । उपाध्यक्ष रावलले आइतबार पत्रकार सम्मेलन गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै उनले महाधिवेशनलाई आन्तरिक एकता र समझदारीको थलो बनाउनुपर्ने भएपनि लागू नहुँदा