काठमाडौँ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारमाथि आज उजुरी दिन सकिने छ । निर्वाचन आयोगले आगामी उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी दिने समय तोकेको हो । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका