१२ बैशाख २०८१, बुधबार

Tag: उदयपुर

प्रदेश १ को सबैभन्दा ठूलो बसपार्क निर्माण सम्पन्न

९ भदौ, गाईघाट, उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका गाईघाट–११ स्थित बरुवा नदी किनारमा निर्माण सम्पन्न भएको प्रदेश नं १ कै ठूलो पूर्व–पश्चिम जोड्ने बरुवा बसपार्क असोजबाट सञ्चालनमा आउने भएको छ । बसपार्कको भौतिक निर्माण पूर्णरूपमा सम्पन्न भइसकेका कारण असोज १