७ चैत्र २०८१, बिहीबार

Tag: आमाको दूध

आमाको दूधलाई प्रतिस्थापन गर्ने आहार नबेच्न निर्देशन

काठमाडौँ । जनस्वास्थ्य कार्यालय काठमाडौँले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण नगर्न निर्देशन दिएको छ । कार्यालयले बजारमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण भइरहेको पाइएकाले सो कार्य बन्द गर्न आग्रह गरेको हो । कार्यालयकी जनस्वास्थ्य अधिकृत अनिता खनालले बजारमा