१७ पुस, काठमाडौँ । केही वर्षदेखि व्यावसायिक रुपमा माछापालन हुन थालेपछि माछामा मुलुक आत्मनिर्भरतर्फ अग्रसर हुँदैछ । प्रत्येक वर्ष माछाको उत्पादन बढ्दै गएकाले विदेशबाट आयात हुने गरेको माछाको परिणाम क्रमशः घट्दै जान थालेको छ । केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण