२७ कार्तिक २०८२, बिहीबार

Tag: आइइई

नदीजन्य पदार्थ सङ्कलनका लागि आइइई प्रतिवेदन तयार

२८ मङ्सिर, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकाअन्र्तगत नदीजन्य पदार्थको सङ्कलनमा देखिएको कानूनी जटिलता अन्त्य भएको छैन । नदी तथा खोलाबाट निर्माण सामग्री सङ्कलनका लागि गाउँपालिकाले पहिलोपटक प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइइई) तयारपछि यो अवस्थाको अन्त्य भएको हो । यसअघि जिल्लामा