११ बैशाख २०८१, मंगलबार

Tag: अष्टलक्ष्मी शाक्य

एमालेकी अष्टलक्ष्मी शाक्यद्वारा उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदको लागि उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा पुगेर शाक्यले उम्मेदवारी दर्ता गराएकी हुन् । शाक्यको प्रस्तावकमा केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, गाेकर्ण बिष्ट, रघुवीर महासेठ,