३ श्रावण २०८२, शनिबार

Tag: अवस्था गम्भीर

कमलपोखरी ग्यास सिलिन्डर विष्फोट, दुई जनाको अवस्था गम्भीर

काठमाडौँ । कमलपोखरीस्थित सानदार मोमो पसलमा आज बिहान ग्यास सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिल बोहराका अनुसार सिलिन्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन्