६ बैशाख २०८१, बिहिबार

Tag: अग्रता कायमै

नवलपरासी पूर्व क्षेत्र नं २ मा कांग्रेसको अग्रता कायमै

मध्यविन्दु । नवलपरासी पूर्वको निर्वाचन क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । आज साँझ साढे ६ बजेसम्म सार्वजनिक भएको मतगणनाको परिणामअनुसार त्यहाँ प्रतिनिधिसभामा नेपाली काँग्रेसका विष्णुकुमार कार्कीको एक हजार आठ सय नौ, एमालेका तिलबहादुर महतले एक