१३ बैशाख २०८१, बिहिबार

सागमा स्वर्ण जित्ने फुटबल प्रत्येक खेलाडीलाई ५ लाख


१३ औं साग : पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

मंसीर २५, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा फुटबलतर्फ स्वर्ण जित्ने नेपाली टोलीका खेलाडीले जनही ५ लाख पाउने घोषणा गरेका छन् । सुजल श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीले मंगलवार भुटानलाई २-१ ले पराजित गर्दै १३औं सागको फुटबलको स्वर्ण जितेको थियो । यस पटक पुरस्कारमा वृद्धि हुने भनिएपनि पुरानै स्केलमा पुरस्कार पाउने भएपछि खेलाडीहरु सन्तुष्ट हुन सकेनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !